२९ फाल्गुन २०८२, शुक्रबार
अपराध

अदालतमा भएको बयानमा युवतीको घरमा नै नगएको महराको जिकिर

१५ कात्तिक, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा आफू पीडित भनिएकी युवतीको घरमा नै नगएको जिकिर गरेका छन् । महराले आफू त्यही बाटो भएर गए पनि पीडितको घरमा भने