१९ असार २०८१, बुधबार
अपराध

५ लाख घुससहित मालपोतका प्रमुख मण्डल पक्राउ

६ मंसिर, काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ । मण्डललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेतहात पक्राउ गरिएको हो । मण्डललाई अख्तियारको