१९ असार २०८१, बुधबार
अपराध

बलात्कार गरेको आरोपमा वडाध्यक्षसहित २ जना पक्राउ

२५ मंसिर, सप्तरी । महिलालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहसहित २ जना पक्राउ परेका छन् । पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा फर्ममा बोलाएर वडाध्यक्षसहित अर्का १ जनाले जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् ।