१७ असार २०८१, सोमबार
अपराध

शंकास्पद गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिक पक्राउ

७ पुस, काठमाडौं । काठमाडौंबाट ९९  जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अपरेसनमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । जसअनुसार चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल