४ फाल्गुन २०८२, सोमबार
घरेलु उपचार

जमराको जुसबाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

जौ लाई पुरातन हिन्दु संकारमा मात्र नभई बैज्ञानिकहरुले पनि सबैभन्दा गुणकारी खाद्यन्नको रुपमा लिन्छन् । यस मध्ये पनि जौ को जमरा एक चामत्कारिक औषधिको रुपमा परिणत भैसकेको छ । क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयका एक जीवविज्ञले जमरामा पिफोर डी वान भन्ने