पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा गरियो भर्ना
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का बरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोना पोजिटिभ भएर निमोनिया देखिएपछि उनलाई आजै शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । पिसिआर परीक्षण गर्दा उनमा संक्रमण