८ फाल्गुन २०८२, शुक्रबार
कोरोना

कैलालीका संक्रमित युवा निको भएर अस्पतालवाट भए डिस्चार्ज, आज साँझ फर्किए घर

७ वैशाख, कैलाली । कैलालीको धनगढीस्थित सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएर आज साँझ अस्पतालवाट डिस्चार्ज भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय युवकको पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनी दोस्रो र तेस्रो रिपोर्ट