१७ असार २०८१, सोमबार
कोरोना

मेचीनगर प्रमुख आचार्यलाई कोरोना सङ्क्रमण

झापा, २९ असोज । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताउनुभयो । उहाँ घरकै