७ मंसिर २०८१, शुक्रबार
आयुर्वेद

आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ, ७ असार । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।