२६ जेष्ठ २०८२, सोमबार
हेल्थ टिप्स

गाजर खानुका फाइदाहरु

गाजर स्वास्थ्यको लागि निकै फाइदाजनक छ । गाजर रेसादार तरकारीमा गनिन्छ र यो अति गुणवान हुन्छ । गाजर खानुका केही फाइदाहरु: १. आँखाको रेटिनाको स्वास्थ्यको लागि फाइदा गर्ने हुनाले रतन्धो हुनबाट जोगाउँछ । २ महिनावारी अनियमित भएको समयमा गाजर र