प्युठान, असार १४ । प्युठान जिल्लामा आज थप २९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्युठानमा कोरोना संक्रमितको संख्या २५८ जना९५ पुगेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला