कर्णालीमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५३० पुग्यो
सुर्खेत, २३ असार । कर्णाली प्रदेशमा आज दिउसो १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५३० जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.