१७ चैत्र २०८२, मंगलबार
हेडलाइन

दाङको मुसोटमा जीप दुर्घटना : १ जनाको मृत्यु, ४ जना घाइते

दाङ, साउन १ । दाङ जिल्लाको घोराही सडक खण्डमा पर्ने मुसोटमा आज बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुल्सीपुरतर्फ आउँदै गरेको रा १ च ९६६२ नम्बरको बोलेरो