१७ चैत्र २०८२, मंगलबार
हेडलाइन

गण्डकी प्रदेशमा आज १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२९०

४ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२९० जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण