१९ चैत्र २०८२, बिहिबार
हेडलाइन

कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०६५ पुग्यो

सुर्खेत, साउन ३१ । कर्णाली प्रदेशमा आज दिउसो ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०६५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा