भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि
नेपालगञ्ज, साउन ३२ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४०० नमुनाको पिसिआर परीक्षण गर्दा आज अपराह्न २१ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालले आजअपराह्न ३:३०