चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना संक्रमण पुष्टि
चितवन, भदौ २। चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा