आज तीज पर्व मनाइँदै, मन्दिर नखुल्ने भएपछि घरमै महादेवको पूजा आराधना
काठमाडौं, भदौ ५। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । बिहीबार