१९ चैत्र २०८२, बिहिबार
हेडलाइन

चितवनका १४ जनासहित २० जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौं ८ । चितवनमा आज सोमबार बिहान थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर-१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा आइतबार गरिएको १२० वटा नमुनाको परीक्षणमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको