२० चैत्र २०८२, शुक्रबार
हेडलाइन

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

८ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उक्त निर्णय गरेको हो । आजको बैठकमा राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा उपाध्यक्ष