धरान, भदौ २० । सुनसरी जिल्लाको धरानमा विराटनगरकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका-११ की ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । अस्पतालका प्रवक्ता