गुलरिया, असोज ७ । बर्दिया जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण २४ घण्टामा बर्दियाका २ जनाको मृत्यु भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेज तथा भेरी अस्पताल नेपालगञ्जमा उपचाररत २ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो । कोभिड संक्रमित