२१ चैत्र २०८२, शनिबार
हेडलाइन

नेपालमा कोरोना जित्नेको संख्या ५६ हजार नाघ्यो, थप १०५७ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज १४ । नेपालमा पछिल्लो २४ घण्टामा १०५७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५६४२८ पुगेको छ । नेपालमा कोरोना जितेर ७२.५ % डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता