२१ चैत्र २०८२, शनिबार
हेडलाइन

दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु

दमक, २३ असोज । कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । गत असोज १८ गते अस्पताल