२५ चैत्र २०८२, बुधबार
हेडलाइन

सरकारलाई काम गर्न नदिएपछि ताजा जनादेशको घोषणा : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिनुभएको छ । युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोधन