१३ आश्विन २०८१, आइतबार
हेडलाइन

ओली र महासचिव पौडेललाई पार्टीबाट निष्कासित गर्ने प्रचण्ड–नेपालको तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशित गर्ने प्रस्ताव तय गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निष्काशित गर्ने र महासचिव विष्णु पौडेललाई निष्कासन गर्ने एजेण्डा पनि राखिएको