१२ आश्विन २०८१, शनिबार
हेडलाइन

एमसिसीबारे नारा नलगाउनुस् भनेको हो, म त्यसको समर्थनमा गएको छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को समर्थनमा नगएको प्रष्ट परेका छन् । आज शुक्रबार केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूले एमसिसीबारे नारा नलगाउनुस् मात्र भनेको हो,