काठमाडौं । काठमाडौँको बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको सर्वोच्च अदालतमा आज सोमबार पुनः पेशी चढेसँगै सुनुवाई जारी रहेको छ । यसअघि पेशीमा चढेर स्थगित रहेको मुद्दा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि