२८ चैत्र २०८२, शनिबार
हेडलाइन

निषेधाज्ञा जारी भएका जिल्लाहरुमा आजदेखि थप कडाइ (फोटो फिचर)

काठमाडौँ । निषेधाज्ञा जारी भएका देशका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो दिन