१५ चैत्र २०८२, आइतबार
हेडलाइन

सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी, गगन थापाको लज्जास्पद हार

बरहथवा, सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएकी छन् । बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनको निकटतम नेपाली कांग्रेस सभापति