२८ चैत्र २०८२, शनिबार
हेडलाइन

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई अग्रता, क्लिन्टन सुरुदेखि नै पछाडि

काठमाडौँ : अमेरिकामा नयाँ राष्ट्रपति चुन्न भएको निर्वाचनको प्रारम्भिक परिणामले डोनल्ड ट्रम्प राष्ट्रपति हुने संकेत देखिएको छ। मतपरिणाम अनुसार सुरुदेखि नै उनको अग्रता कायम छ। चुनावअगाडि मूलधारका मिडियाले गरेका सारा अनुमानहरुविपरीत हिलारी क्लिन्टन सुरुदेखि नै मतपरिणाममा पछाडि परिरहेकी छिन्। ट्रम्पले