के तपाईलाई थाहा छ ? विवाहित महिलाले बढि रक्सी पिउँछन् ! सामन्यतया नेपालीमा साधारण घरायसी प्रयोगमा पिइने नशालु पदार्थलाई रक्सी भनिन्छ। तर आजको यो विश्वव्यापीकरणको युगमा उक्त परिभाषा एकदमै साघुरो हो । आजकल थरिथरिका विभिन्न ब्रान्डका प्रसिद्ध रक्सीहरु नेपालमा पनि पाइन्छन