३० बैशाख २०८२, मंगलबार
हेडलाइन

मधेसवादी दललाई फकाउँदै कांग्रेस-माओवादी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव सामना गर्ने तयारी गरेपछि नयाँ गठबन्धनमा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूको जोड मधेसवादी दललाई फकाउन केन्द्रित छ। कांग्रेसका २ सय ६ र माओवादीका ८२ तथा नेकपा संयुक्तका तीन