काठमाडौं ४ साउन । सभामुख ओनसरी घर्ती अहिले तय भएको संसदीय कार्यसूचीबाट पछि नहट्ने भएकी छन् । पहिलो अविश्वासको प्रस्ताव पारित भएमात्रै बजेटसँग सम्बन्धित विधेयक अघि बढाउने उनको तयारी छ। संसद्मा विचाराधीन विधेयक रोकेर अविश्वासको प्रस्ताव अघि बढाउने कदमबाट सभामुख