७ जेष्ठ २०८२, बुधबार
हेडलाइन

डा. गोविन्द केसीसँग गरिएको सम्झौता खारेजीको माग गदै निजी मेडिकल कलेजद्वारा राजधानीमा बृहत् प्रदर्शन

काठमाडौँ, १२ साउन – निजी मेडिकल कजेल सञ्चालकले डा. गोविन्द केसीसँग गरिएको सम्झौता खारेजीको माग गदै काठमाडौँमा प्रदर्शन गरेका छन् । देशभरका मेडिकल कलेज सञ्चालकले सरकारले डा. केसीसँग गरिएका सम्झौताले निजी मेडिकल कलेज धरासायी हुने भन्दै खारेजीको माग गर्दै माइतीघर