११ पुस २०८१, बिहीबार
हेडलाइन

मन्त्रालयमा कुरा मिल्यो कांग्रेसलाई १३, माओवादीलाई ८ मन्त्रालय

काठमाडौँः सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले मन्त्रालयको भागबण्डामा सहमति गरेका छन् । दुई दलका शीर्ष नेताको बानेश्वरमा बसेको बैठकले मन्त्रालय भागबण्डामा सहमति गरेका हुन् । सहमति अनुसार कांग्रेसले १३ मन्त्रालय पाउने छ भने माओवादीले ८ मन्त्रालय राख्ने छ