९ जेष्ठ २०८२, शुक्रबार
हेडलाइन

९ वर्षपछि नेविसंघ महाधिवेशन, आज उद्‍घाटन, नेतृत्वका लागि हानथाप

काठमाडौं- नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आइतबार राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ। संघको नेतृत्व आफ्नो पक्षमा पार्ने पार्टी नेतृत्वको होडका कारण नौ वर्षपछि हुन लागेको महाधिवेशन सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे विशेष समारोहबीच उद्घाटन