म्यानमारमा शक्तिशाली भूकम्प, नेपालसम्म धक्का
काठमाडौं – म्यानमारमा बुधबार दिउँसो ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का नेपालको पूर्वी भागसम्म महसुस भएको थियो । त्यस्तै भारतको कोलकाता, गुवाहाटी र बंगालदेशमा पनि धक्का महसुस भएको बताइएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४