२८ असार २०८२, शनिबार
हेडलाइन

अनुगमन टोलीलाई धम्क्याउँदै चेम्बरका सदस्यले भने- ‘मैले मन्त्रीसँग कुरा गरिसकेको छु’

काठमाडौं : बजार अनुगमन गर्न पुगेको आपूर्ति मन्त्रालयको टोलीलाई नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्यले धम्की दिएका छन्। नयाँबजारस्थित अर्गानिक किचेन मार्टमा पुगेको टोलीलाई अनुगमनक्रममा कृष्णमान श्रेष्ठले ‘म चेम्बर अफ कमर्सको कार्यकारी सदस्य हुँ, मैले मन्त्रीसँग कुरा गरिसकेको छु’ भन्दै