१२ आश्विन २०८१, शनिबार
हेडलाइन

एक अद्भूत मौनप्रेम कहानी

त्यो बाटुलो अनि हँसिलो अनुहार, ठुला काला आँखा, लामो कालो कपाल लाग्यो म कुनै चित्रकारको कला हेर्दैछु। अमृत साइन्स कलेजको कक्षा कोठामा पहिलो चोटि उनी सँग नजर जुधेको थियो। साच्चै कति मोहित पार्ने उनको रुप। पहिलो पल्ट देखे पनि बर्सौँदेखि