१२ आश्विन २०८१, शनिबार
हेडलाइन

अव्राहम लिंकनका अनुसार तपाई के गर्न सक्नुहुन्न ???

अव्राहम लिंकनका अनुसार तपाई के गर्न सक्नुहुन्न ???अमेरिका जस्तो सक्तिसाली राष्ट्रका सोह्रौं राष्ट्रपति अव्राहम लिंकनलाई नचिन्ने मानिसहरु संसारमा साहेदनै नहोलान ।  एउटा गरिव परिवारमा जन्मिएर जीवनमा अनेकौ संघर्स गर्दै दसौं चुनाव हरिसक्दा पनि हिम्मत नहार्ने बहादुर र धर्यवान व्यक्तित्वका प्रतिमूर्ति