१३ आश्विन २०८१, आइतबार
हेडलाइन

पृथ्वी जत्रै सात ग्रह फेला पर्‍यो, तीन वटा बस्न योग्य: त्यहाँ पानीको सतह पनि

खगोलशास्त्रीहरुले कीर्तिमानी संख्यामा, एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीकै जत्रो आकार भएका सात वटा नयाँ ग्रहहरु पत्ता लगाएका छन्। पृथ्वीबाट ४० प्रकाश वर्षको दुरीमा रहेका ती ग्रहहरु पत्ता लागेको घटनालाई पृथ्वी बाहिर जीवनको अस्तित्व रहेको पत्ता लगाउने दिशामा महत्वपूर्ण खोज भनिएको