२ चैत्र २०८२, सोमबार
हेडलाइन

मोदीको भव्य स्वागत गर्छौं, विरोध गर्नुको कुनै तुक छैन : डा. भट्टराई

२७ वैशाख, काठमाण्डौ । सत्तारुढ दल नेकपा एमालेका नेता, नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाण्डौ दुई ठाउँमा नागरिक अभिनन्दन गर्ने कसैले विरोध गर्नुको तुक नभएको स्पष्ट पारेका