१६ आश्विन २०८१, बुधबार
हेडलाइन

प्रचण्डले भने, ‘एकता प्रक्रिया अघि बढ्यो, अब चलखेलले रोकिँदैन’

२१ चैत, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले–माओवादी दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका छन् । उनले भने,‘पार्टी एकता प्रक्रिया सहजढंगले अघि बढिरहेको