१२ असार २०८१, बुधबार
हेडलाइन

सरकारी सञ्चार माध्यममा विज्ञापनको बक्यौता तत्काल उठाउन मन्त्री बाँस्कोटा निर्देशन

२१ जेठ, काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्षाैंसम्म भुक्तानी नदिनेलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा उहाँले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र