डा. केसीको जीवन रक्षा गर्न आयोगको आग्रह
८ माघ, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा. गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सरकारले चिकित्सा शिक्षासम्बन्धी विगतमा गरेका सम्झौताहरुलाई