१४ असार २०८१, शुक्रबार
हेडलाइन

दशैँले छोएन आश्रमका वृद्धवृद्धालाई

३१ असोज, बुटवल। यतिबेला जताततै बडादशैँको चहलपहल छ । दशैँका लागि किनमेल गर्नेलाई भ्याइनभ्याई छ । कामको सिलसिलामा टाढा गएका आफ्ना सन्तानहरु घर फर्किएका कारण बुबाआमाहरुमा खुशीको सीमा छैन । तर बुटवलको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई भने बडादशैँ