८ चैत्र २०८२, आइतबार
हेडलाइन

राष्ट्रियसभावाट शोक प्रस्ताव पारित

१७ फागुन, काठमाडौँ । राष्ट्रियसभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दैै एक