१२ आश्विन २०८१, शनिबार
हेडलाइन

विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै

२५ पुस, सुनचरी । अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर हुने भएको छ । विकासका ठूला परियोजनालाई अति आवश्यक पर्ने इमल्सनलाई विशेष गरी ठूला जलविद्युत् आयोजनाका सुरुङ मार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका