१३ आश्विन २०८१, आइतबार
हेडलाइन

हिउँले गाउँ जाने बाटो पुरिएपछि अलपत्र गुर्जाली

१५ माघ, गलेश्वर । एक साताअघि काम विशेषले बेँसी झरेका म्याग्दी धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दा बाक्लो हिमपातका कारण गोरेटो बाटोसमेत पुरिएपछि घर फर्कन नसक्दा बीच बाटोमा नै अलपत्र परेका छन् । लुलान र गुर्जाका सिमानामा पर्ने देउरालीको करीब तीन किलोमिटर